बालुवाटारको जापानी रेष्टुराँमा काव्य उत्सव सम्पन्न; रचना वाचन तथा कृति विमोचन

काठमाण्डौ-अन्तराष्ट्रिय नेपाली साहित्य समाज,नेपालको नियमित काव्य उत्सव कार्यक्रम अाज एउटा समारोह वीच वालुवाटारमा रहेको उरुतोरा जापानी रेष्टुराँमा सम्पन्न भयो।क्यानडामा रहेर नेपाली भाषा,साहित्य र संस्कृति उत्थानमा समर्पित गोविन्द सिंह राउत प्रमुख अतिथि रहेको सो कार्यक्रममा अतिथिको रुपमा राधेश्याम लेकाली हुनुहुन्थ्यो। पुष्पा खनालले सञ्चालन र ऋषि वरालले सभापतित्व ग्रहण गरेको सो कार्यक्रममा शान्ति शर्मा,सुमना वर्षा,पारिजात भण्डारी,शान्ता वस्न्यात,वीना … Continue reading बालुवाटारको जापानी रेष्टुराँमा काव्य उत्सव सम्पन्न; रचना वाचन तथा कृति विमोचन